Thursday, May 27, 2010

Buddha Poem

तराई छ, पहाड छ, हिमाल छ ।
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।
बुद्धि भाकालाई जताततै जाल छ ।
बुद्धि नभाका फालाफाल छ ।
देशभरी भोकमरी र अनिकाल छ ।
समग्रमा देशको स्थिती बेहाल छ ।

कोहीलाई सत्तामा आहाल छ ।
कोहीलाई सडकमा माल छ ।
कोहीलाई अस्पताल नहेरी काल छ ।
कोहीलाई मालामाल छ ।
राती पानी परेर होला, बाटोमा जताततै ताल छ ।

Supporter